मन, माया र हार

भावनाहरु,
भावना सङ डराउन थाले
मन,
मन सङै त्रासले कराउन थाले
सपनाहरु,
सपना सङै हराउन थाले!
सिरानी,
आँसुले भिजेका,
रातभर बिझाउन थाले!
कठै!
कम्जोर मन कस्तो?
माया,
मायाका कुरा सङै बिलाउन थाले।