एक एकान्त

रितुहरुले,
पात पलाये,
फुल फुलाये,
ओयीलाये र झारे पनि।
येसै बिच,
तिम्रो आभास वरिपरि
बिस्तारै बिलाये
मनमा,
तिमी हुनुको अनुभव
धमिलिये सायद
हो,
आफ्नै मुटु,
छाम्दा भेट्टायीन।
सक्छौ?
फर्क।
नत्र,
बिन्ती,
कोशौ पर
एउटा पत्र कोर्देउ
मेटिन लगेका यादहरु
ताजा गरिदेउ,
फेरि मलाई
जिउँदो तुल्याईदेउ।