जिउँदा जिउँदै
कथा बनेको जिन्दगि,
एकदिन ,
एक्लै ,
कथाका पन्नाहरुमा
तिमीलाई खोज्दा ,
कथा भित्रका
काल्पनिक कथाहरुमा भेटें ,
मेरो वास्तविक कथाको
काल्पनिक पात्र,
तिमीलाई
यो कथा
के थाहा ?
जिउँदा जिउँदै
कथा बनेको जिन्दगि,
एकदिन ,
एक्लै ,
कथाका पन्नाहरुमा
तिमीलाई खोज्दा ,
कथा भित्रका
काल्पनिक कथाहरुमा भेटें ,
मेरो वास्तविक कथाको
काल्पनिक पात्र,
तिमीलाई
यो कथा
के थाहा ?