-
हजार प्रश्नहरु
म,
तिम्री छोरि,
मलाई अध्यारो कोठामा
के के भयो
म भन्दिन है आमा!
म भन्दिन है बाबा!
मलाई नसोध ल
तिमि र म भेट्ने दिन
मलाई नसोध ल,
बरु मेरा हजार प्रश्नहरु छन्, (more…) -
रत्नपार्कको नाङ्लो
म नाङ्लो
दाल चामल निफान्ने
म भन्साको नाङ्लो हुन सकिन
समयले अन्तै,
मलाई रत्नपार्क हुत्त्यायो।
-
स्वपन त्रासदी
जस्लाई भीडबाट
तानेर ल्यायेर
मरुन्जेल गोदेर पिटेर,
भाला रोपेर
जिउँदै जलायेको,
त्यहि अनुहार
रात भरी
भित्ता भरी (more…) -
मध्य रातको शालिक
करिबन मध्य रातमा,
दुई स्टिक गांजा
तन्तनी परेपछि,
साथीको कोठाबाट
हरि बहादुर डेरा लाग्दै गर्दा,
साघुरो गल्लीबाट
फुत्त फराकिलो सुन्धारा चोक आउँदा
आज आचम्म देख्छ। (more…)